नीलकण्ठ नगरपालिका, धादिङ

बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालय आयोजक र नीलकण्ठ प्रज्ञा प्रतिष्ठान सह आयोजक भई फागुन १६र १७ गते सम्पन्न गरिएको बागमती साहित्य महोत्सव २०८१ मा आयोजित र्यालीमा सहभागीहरु

नाट्य सम्राट् स्व. बालकृष्ण समको १२२ औँ जन्मजयन्तीको उपलक्ष्यमा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको तीन दिवसीय नाट्य प्रशिक्षण तथा कार्यशालामा बागमती प्रदेश सांसद गोविन्द लम्साल उद्घाटन गर्नुहुँदै